भारतबाट आएका ६८ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

रुपन्देही – भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका सबैलाई...

शिक्षालाई प्रविधिमैत्री बनाउन अनलाइन तालिम सुरु

कञ्चनपुर – शिक्षा तालिम केन्द्र दिपायल र प्रविधिमैत्री शिक्षक समाज नेपाल सुदूरपश्चिम प्रदेशको संयुक्त आयोजनामा माध्यमिक तहका शिक्षकहरुका लागि सुचना प्रविधि सम्बन्धि तालिम विहिबारबाट सुरु भएको छ । लकडाउनको सदुपयोग...

रोल्पामा चट्याङ लागेर २ जनाको मृत्यु

काठमाडौं – रोल्पामा चट्याङ लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुंग्री गाउँपालिका–२ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबाहदुर पुन रहेका छन् । बिहान...

नेपालगञ्जका कोरोना संक्रमितको अवस्था सामान्य

बाँके – बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको कार्यालयका कोरोना...

बुटवलमा एक पुरुष र एक महिलाले एकै पटक गरे आत्महत्या

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी...

नेपालगञ्जनमा प्रहरी र स्थानीय व्यापारीबीच झडप, प्रहरीको गाडीमा क्षति

बाँके – निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच मंगलबार झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउनेक्रममा...

नेपालगञ्जमा मंगलबार देखि २५ गते सम्म कर्फ्यु लगाउने निर्णय

बाँके – कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि...

लागुऔषधसहित पाँच जना पक्राउ

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा लागुऔषधसहित सोमबार पाँच जना पक्राउ परेका छन् । प्रहरीले एकैघरका तीनसहित पाँचलाई जिल्लाको रामग्राम नगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय परासीका...

नेपालगञ्जका संक्रमित क्षेत्र शिल, केन्द्र र प्रदेशबाट विज्ञ टोली जाँदै

बाँके – नेपालगञ्जमा एकै टोलका १५ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्ठि भएपछि सोमबार बाँकेका विभिन्न गाउँ सिल गरिएको छ । स्थानीय प्रशासनले नगरका अन्सायियान टोल, डिएसपी रोडको एउटा टोल,...

कोरोना संक्रमण फैलिएसँगै बाँकेको दक्षिण नाका बन्द

कोहलपुर – नेपाल–भारत सीमासँग जोडिएको बाँकेको दक्षिण नाका बन्द हुने भएको छ । जिल्लामा कोरोना सङ्क्रमण देखिएसँगै नेपालगञ्जदेखि १६ किमी टाढा कोहलपुर नगरपालिकाको दक्षिणतर्फको सीमा बन्द गर्ने र अन्य नाकामा...

प्रदेश नं. ५ मा २ दिनमा १७ जनामा कोरोना संक्रमण भेटियो

रुपन्देही – प्रदेश नं ५ मा दुई दिनमा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढेको छ । शनिबार र आइतबार रुपन्देही र बाँकेमा गरी १७ जनामा...

किट अभावका कारण भैरहवामा पीसीआर जाँच रोकियो

बुटवल – रुपन्देहीको भैरहवास्थित प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण कोभिड–१९ को पीसीआर जाँच रोकिएको छ । भाइरस जाँचका लागि आवश्यक पर्ने ‘आरएनए एक्स्ट्रयाक्सन’ किट सकिएपछि आइतबारदेखि पीसीआर टेष्ट रोकिएको...