कपिलवस्तुमा जनप्रतिनिधि र पत्रकारलाई कोरोना संक्रमण

रुपन्देही – कपिलवस्तुमा शनिबार थप भएका ८ जना कोरोना संक्रमित मध्ये एकजना जनप्रतिनिधि र एकजना पत्रकार रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार पुष्टि गरेका ३२ जना संक्रमितमध्ये कपिलवस्तुका ८ जना हुन् ।

आठजना संक्रमितमध्ये एकजना ४० वर्षका जनप्रतिनिधि र एकजना २७ वर्षका पत्रकार रहेको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्