कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ६१८ कोरोना संक्रमित थपिए
काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीन महिला र एक पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङमा ६४ वर्षीया...