एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण
सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लामा सञ्चालन हुने एम्बुलेन्स चालकहरुका लागि निःशुल्क रुपमा व्यक्तिगत सुरक्षा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । जिल्लामा सञ्चालित सिन्धु सदावहार अस्पताल र काठमाडौको ह्याम्स अस्पतालले...