चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गरिने

काठमाडौं – गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७–०७८ को बजेटमा गण्डकी...

गण्डकीमा ६ वर्षीया बालिका सहित २० जनामा कोरोना संक्रमण, जम्मा संख्या ५४०

पोखरा – स्याङ्जा र नवलपुरमा गरि गण्डकी प्रदेशका दुई जिल्लामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमित २० मध्ये १२ जना स्याङ्जा र ८ जना नवलपुरका छन् ।...

गण्डकीका ४ जिल्लामा १६ जना कोरोना संक्रमित थपिए

काठमाडौं – गण्डकी प्रदेशका चार जिल्लामा आइतबार १६ संक्रमित थपिएका छन् । बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला थपिएका हुन् । यससँगै गण्डकी...

गण्डकीमा थपिए ५८ जना कोरोना संक्रमित, कुल संख्या ४३८ पुग्यो, कहाँ कति थपिए ? (विज्ञप्ति सहित)

काठमाडौँ – गण्डकी प्रदेशमा ५८ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै गण्डकीमा संक्रमतिको संख्या ४३८ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका ७ वटा जिल्लमा संक्रमितहरु थपिएका गण्डकी...

गुल्मीमा एकै दिन थपिए ४८ जना कोरोना संक्रमित

तम्घास – गुल्मीमा शुक्रबार थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, गुल्मीका सूचना अधिकारी...

तनहुँको एउटै स्थानीय तहका १७ जना सहित गण्डकीमा ३२ जना कोरोना संक्रमित थपिए

पोखरा – गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिकामा ५...

पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं – पर्वत अस्पतालको आकस्मिक वाहेकको सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो ।...

गण्डकीमा थपिए २४ जना कोरोना संक्रमित (विज्ञप्ति सहित)

काठमाडौं – गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित ४ जिल्लाका हुन् । पूर्वी नवलपरासीमा २ जना, बागलुङमा १४ जना, कास्कीमा ६ जना...

गण्डकी प्रदेशमा ४२ जना संक्रमित थपिए, मनाङमा पनि भेटियो कोरोना, कुल संख्या २८९

पोखरा – गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना...

पर्वतको दुर्लुङमा पहिरोमा पुरिएका बालकको शव ५ दिनपछि भेटियो

पर्वत – कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सकिने

पोखरा-  पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नेगरी बन्दाबन्दीका बीच पनि काम भइरहेको छ । सन् २०२१ जुलाई १० भित्र निर्माण सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको चिनियाँ...

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई घर फर्कनेको सङ्ख्या ३४२ पुग्याे

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई घर फर्कनेको सङ्ख्या ३४२ पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत दुल्लु अस्पताल, सल्यान अस्पतालबाट गरी हालसम्म ३४२ जना सङ्क्रमितहरू...