प्रधानमन्त्री कप क्रिकेटः प्रदेश एकद्वारा गण्डकीलाई १०३ रनको लक्ष्य
काठमाडौं – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा आज भइरहेको खेलमा प्रदेश नं १ ले गण्डकी प्रदेशलाई १०३ रनको लक्ष्य दिएको छ । टस जितेर...