कतार एशियन कपको सेमिफाइनलमा

काठमाडौं, २१ माघ । आयोजक कतार एशियन कपको सेमिफाइनलमा पुगेको छ। गएराती सम्पन्न क्वाटरफाइनल खेलमा उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै कतार सेमिफाइनलमा पुगेको हो। यस अघि ९०...

एनआरटी सेमीफाइनलमा प्रवेश

हेटौंडा, २१ माघ । छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको छ। एनआरटीले लिग च्याम्पियन चर्च ब्वाइजमाथि ४-३ को रोमाञ्चक जित हासिल गर्दै...

आल्भेजमाथि बार्सिलोना ३-१ ले विजयी

काठमाडौं, २१ माघ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, इके...

फिजम कप: नक आउट चरणका खेलहरूमा होब्रोन, लाईसियम र अर्किड स्कुल विजयी

काठमाडौं – फिजम कप २०८० को शनिवार भएको नक आउट चरणका खेलहरूमा होब्रोन पब्लिक स्कुल, लाईसियम प्यारडाईज स्कुल र अर्किड पुपिल स्कुल विजयी भएका छन्। शनिवार भएको पहिलो खेलमा २-१...

प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि पुलिस र आर्मी खेल्दै

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली खेल्दैछन् । विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको फाइनल खेल बिहान सवा ९ बजेदेखि...

धनगढीमा ‘जय नेपाल कप २०८०’ क्रिकेट प्रतियोगिता हुने

धनगढी- धनगढीको फाप्ला क्रिकेट मैदानमा जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल विद्यार्थी संघ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा फागुन...

यू-१९ क्रिकेट विश्वकप: भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

काठमाडौँ, १९ माघ । भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर...

फ्रेन्च महिला लिग खेल्दै साम्बा

काठमाडौं । नेपाली महिला फुटबलर सावित्रा भण्डारी उर्फ साम्बा फ्रेन्च क्लबबाट खेल्ने भएकी छन् । साम्बा फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पबाट खेल्ने भएकी हुन् ।   गुइनगाम्पले यस...

यू-१९ क्रिकेट विश्वकप: भारतले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ, १९ माघ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दै छ । यस खेलमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । योसँगै नेपालले भारतविरुद्ध पहिला...

यू-१९ विश्वकपः आज नेपालले भारतको सामना गर्दै

काठमाडौं – जारी यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दैँछ । नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो । सुपर सिक्सको पहिलो खेलमा...

पीएम कपको फाइनलमा आर्मी र पुलिस भिड्ने

काठमाडौँ –  त्रिभुवन आर्मी कपले जारी पीएम कपमा गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको हो...

जापान एशियन कपको क्वाटरफाइनलमा

काठमाडौँ, १८ माघ । जापान एशियन कपको क्वाटरफाइनलमा पुगेको छ । बुधबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा जापानले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । जापानको जितमा...