यू- १९ विश्वकपमा आईसीसीको ‘प्लेयर्स टू वाच’ सूचीमा नेपालका चार खेलाडी

काठमाडौँ, २९ पुस । आईसीसीले यू- १९ विश्वकपमा नेपालका चार खेलाडीलाई ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको छ ।   आईसीसीले नेपालका कप्तान देव खनाल, गुलशन झा, अर्जुन कुमाल र दुर्गेश...

सन्दीप जोराको शतकमा एपीएफले बागमतीलाई दियो २४२ रनको लक्ष्य

काठमाडौँ, २९ पुस । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफले बागमती प्रदेशलाई २४२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले सन्दीप जोराको शतकीय पारीको...

मोन्जामाथि इन्टर मिलानको शानदार जित

काठमाडौँ, २९ पुस । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले मोन्जामाथि शानदार जित हासिल गरेको छ ।   गएराती सम्पन्न खेलमा इन्टर मिलानले मोन्जालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।...

अफ्रिकन कपमा आइभरी कोष्टको विजयी शुरुवात

काठमाडौँ, २९ पुस । अफ्रिका कप अफ नेसन्सको उद्घाटन खेलमा आइभरी कोष्टले विजयी शुरुवात गरेको छ ।   समुह ए अन्तर्गतको खेलमा गएराति आइभरी कोष्टले गिनी विसाउलाई २-० गोल अन्तरले पराजित...

पीएम कपमा आज दुई खेल हुदै

काठमाडौँ, २९ पुस । जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदै छन् । आज भैरहवा क्रिकेट मैदानमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग खेल्दै छ । गण्डकी प्रदेशले पहिलो...

न्यूक्यासलमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित

काठमाडौँ, २९ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ ।       गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको...

फुलह्याममाथि चेल्सीको १-० को जित

काठमाडौं, २९ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले फुलह्यामलाई पराजित गरेको छ ।   शनिबार सम्पन्न खेलमा चेल्सीले फुलह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।   चेल्सीको जितमा कोल पाल्मेरले...

क्यानले बाेलाएकाे महिला क्रिकेटर क्लाेज क्याम्पमा काे काे खेलाडी परे ?

काठमाडौँ, २९ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले आगानी फेब्रुअरीमा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिम छनौटको लागि २४ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ ।   क्यानले शनिबार कप्तान...

क्यानले २४ महिला क्रिकेटरलाई क्लोज क्याम्पमा बोलायो

काठमाडौँ, २८ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले आगानी फेब्रुअरीमा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिम छनौटको लागि २४ खेलाडीलाई क्लोजक्याम्पमा बोलाएको छ । क्यानले शनिबार कप्तान इन्दु...

यू-१९ अभ्यास खेल: स्टकल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौँ, २८ पुस । आइसिसी यू- १९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अभ्यास खेलमा आज स्कटल्याण्डको सामना गर्दै छ ।   दक्षिण अफ्रिकाको डोबसनभिल्ले क्रिकेट क्लबमा हुने यस खेलमा...

पीएम कपमा मधेश प्रदेशको विजयी शुरुवात, कोशी ७ विकेटले पराजित

काठमाडौँ, २८ पुस । आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी शुरुवात गरेको छ ।   शनिबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई...

राशिद खानको शतकमा पुलिसले बागमतीलाई दियो २८३ रनको लक्ष्य

काठमाडौँ, २८ पुस । आजदेखि शुरु भएको पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा राशिद खानले शतक प्रहार गरेका छन् ।   नेपाल पुलिस क्लबबाट खेलिरहेका राशिदले बागमती प्रदेशविरुद्ध १०६...