प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि पुलिस र आर्मी खेल्दै

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली खेल्दैछन् । विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको फाइनल खेल बिहान सवा ९ बजेदेखि...

धनगढीमा ‘जय नेपाल कप २०८०’ क्रिकेट प्रतियोगिता हुने

धनगढी- धनगढीको फाप्ला क्रिकेट मैदानमा जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल विद्यार्थी संघ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा फागुन...

यू-१९ क्रिकेट विश्वकप: भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

काठमाडौँ, १९ माघ । भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर...

फ्रेन्च महिला लिग खेल्दै साम्बा

काठमाडौं । नेपाली महिला फुटबलर सावित्रा भण्डारी उर्फ साम्बा फ्रेन्च क्लबबाट खेल्ने भएकी छन् । साम्बा फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पबाट खेल्ने भएकी हुन् ।   गुइनगाम्पले यस...

यू-१९ क्रिकेट विश्वकप: भारतले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ, १९ माघ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दै छ । यस खेलमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । योसँगै नेपालले भारतविरुद्ध पहिला...

यू-१९ विश्वकपः आज नेपालले भारतको सामना गर्दै

काठमाडौं – जारी यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दैँछ । नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो । सुपर सिक्सको पहिलो खेलमा...

पीएम कपको फाइनलमा आर्मी र पुलिस भिड्ने

काठमाडौँ –  त्रिभुवन आर्मी कपले जारी पीएम कपमा गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको हो...

जापान एशियन कपको क्वाटरफाइनलमा

काठमाडौँ, १८ माघ । जापान एशियन कपको क्वाटरफाइनलमा पुगेको छ । बुधबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा जापानले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । जापानको जितमा...

ओसासुनामाथि बार्सिलोनाको जित

काठमाडौं, १८ माघ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले ओससुनालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई १-० गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा भिटोर रकीले खेलको ६३औं...

पीएम कपमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै

काठमाडौं, १८ माघ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज लिग चरणका अन्तिम खेल हुदैछन्। आज टियु मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदै छ भने मुलपानी...

इरान एशियन कपको क्वाटरफाइनलमा

काठमाडौं, १८ माघ । इरान जारी एशियन कपको क्वाटरफाइनलमा पुगेको छ। गएराती सम्पन्न राउण्ड १६ को खेलमा सिरियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इरान प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो। निर्धारित ९० मिनेटको...

सभामुख क्रिकेट कपको फाइनलमा सिरहा

जनकपुरधाम, १७ माघ । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा सिरहा प्रवेश गरेको छ । बुधबार महोत्तरीलाई ६८ रनले पराजित गर्दै सिरहा फाइनलको यात्रा तय गरेको हो । रामजानकी...