विलियम्सनले बनाए टेस्ट क्रिकेटमा ३१औं शतक

काठमाडौँ, २३ माघ । न्यूजील्याण्डका केन विलियम्सनले टेस्ट क्रिकेटमा आफ्नो ३१औं शतक प्रहार गरेका छन् । योसँगै उनी सर्वाधिक शतक प्रहार गर्ने सक्रिय खेलाडीमध्ये दोस्रो स्थानमा पुगेका छन् । उनले...

वेस्टइन्डिज ८६ रनमै अलआउट, जितसँगै अस्ट्रेलियाद्वारा सिरिज क्लीन स्वीप

काठमाडौँ, २३ माघ । अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको एकदिवसीय सिरिज क्लीनस्वीप गरेको छ ।   मंगलबार सम्पन्न सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै सिरिज ३-० ले जितेको हो ।...

भारतद्वारा इङल्याण्ड १०६ रनले पराजित

काठमाडौँ, २२ माघ । भारतले जारी टेस्ट सिरिजको दोस्रो टेस्टमा इङल्याण्डलाई पराजित गरेको छ । भारतले इङल्याण्डलाई टेस्टको चौथो दिन १०६ रनले पराजित गरेको हो । भारतले दिएको ३९९ रनको लक्ष्य...

स्वदेश फर्कियो यू-१९ क्रिकेट टिम

काठमाडौं, २२ माघ । यू-१९ क्रिकेट विश्वकप खेल्न दक्षिण अफ्रिका गएको नेपाली टिम स्वदेश फर्किएको छ ।   सोमबार बिहान काठमाडौँ आइपुगेको नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले...

विश्वकप फाइनल खेलाइने अमेरिकाको स्टेडियम कस्तो छ ? तस्विरमा हेरौं

नामः  न्यूयोर्क न्यू जर्सी स्टेडियम स्थानः  पूर्वी रदरफोर्ड, न्यू जर्सी, संयुक्त राज्य अमेरिका दर्शक क्षमताः ८२,५०० स्थापनाः  २०१०   काठमाडौं, २२ माघ । फिफा विश्वकप २६ को फाइनल न्यूयोर्कको न्यू जर्सीले...

विश्वकप उदघाटन समारोह हुने मेक्सिकोको स्टेडियम कस्तो छ ? तस्विरमा हेरौं

स्टेडियमको नामः स्टाडियो एजटेका स्थानः मेक्सिको सिटी, मेक्सिको क्षमताः ८३ हजार स्थापितः १९६६ काठमाडौं, २२ माघ । फिफा विश्वकप २०२६ को उद्घाटन खेल मेक्सिकोले आयोजना गर्ने भएको छ । विश्व फुटबल...

नेशनल प्याब्सन काठमाडौँको खेलकुद सप्ताह : तान डोरी तथा एथलेटिक्स प्रतियोगिता सम्पन्न

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला समितिको आयोजनामा जारी खेलकुद सप्ताह अन्तर्गत आज तान डोरी तथा एथलेटिक्स प्रतियोगिता आज सम्पन्न भएको छ ।...

यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा

काठमाडौं, २१ माघ । दक्षिण अफ्रिकामा जारी यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ। सुपर सिक्स चरणका खेलहरु सकिएपछि  दुवै समुहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो। सुपर...

कतार एशियन कपको सेमिफाइनलमा

काठमाडौं, २१ माघ । आयोजक कतार एशियन कपको सेमिफाइनलमा पुगेको छ। गएराती सम्पन्न क्वाटरफाइनल खेलमा उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै कतार सेमिफाइनलमा पुगेको हो। यस अघि ९०...

एनआरटी सेमीफाइनलमा प्रवेश

हेटौंडा, २१ माघ । छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको छ। एनआरटीले लिग च्याम्पियन चर्च ब्वाइजमाथि ४-३ को रोमाञ्चक जित हासिल गर्दै...

आल्भेजमाथि बार्सिलोना ३-१ ले विजयी

काठमाडौं, २१ माघ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, इके...

फिजम कप: नक आउट चरणका खेलहरूमा होब्रोन, लाईसियम र अर्किड स्कुल विजयी

काठमाडौं – फिजम कप २०८० को शनिवार भएको नक आउट चरणका खेलहरूमा होब्रोन पब्लिक स्कुल, लाईसियम प्यारडाईज स्कुल र अर्किड पुपिल स्कुल विजयी भएका छन्। शनिवार भएको पहिलो खेलमा २-१...