अर्किड कपको नवौँ संस्करण आगामी फागुन २ गतेबाट सुरु हुने

काठमाडौँ – अर्किड कपको नवौँ संस्करण आगामी फागुन २ गतेबाट सुरु हुने भएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा हरेक...

नेपाल खो खो विश्वकपको उपविजेता

खो खो विश्वकपको पहिलो संस्करणमा उपविजेतामा सिमित भएको नेपाली टोली सोमवार स्वदेश फर्किंदैछ । भारतको नयाँ दिल्लीमा भएको महिला र पुरुष दुवैको फाइनलमा नेपाली टोली भारतसँग  पराजित हुँदै उपविजेतामा सीमित...

यू-१९ महिला विश्वकपमा स्कटल्याण्डसँग खेल्दै नेपाल

काठमाडौँ – आइसिसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले आज दोस्रो खेल खेल्दैछ। मलेसिया जारी खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। मलेसियाको बंगीस्थित वाइएसडी-युकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार खेल दिउँसो सवा १२ बजेदेखि...

खो खो विश्वकप : महिलातर्फ नेपाल उपविजेता, भारतले जित्यो उपाधि

काठमाडौं – प्रथम खो खो विश्वकप को महिलातर्फ नेपाल उपविजेता बनेको छ । आइतबार भएको फाइनलमा घरेलु टोली भारतसँग पराजित भएपछि नेपाल उपविजेता बनेको हो । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी...

खो खो विश्वकपको उपाधिका लागि नेपाली महिला र पुरूष टोलीले भारतसँग खेल्दै

काठमाडौं – नेपाली खो खो खेलको लागि लागि आजको दिन ऐतिहासिक हुनेछ । भारतमा भइरहेको पहिलो खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोली फाइनल पुगेको छ । आज...

टाइगर कप भलिबलमा दुई विदेशी टोली

टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पाँचौं संस्करण माघको दोस्रो सातादेखि पोखरामा शुरु हुने भएको छ । टाइगर गुप्र अफ पोखराको आयोजनामा माघ १२ देखि १९ गतेसम्म महिला र...

अखिल कप फुट्सलको उपाधि एनसिआइटी कलेजलाइ

ललितपुर, ४ माघ । अनेरास्ववियु पोखरा विश्वविद्यालय -पियू_ राष्ट्रिय कमिटीले आयोजना गरेको दोस्रो पियु अखिल कप फुट्सलको उपाधि पोखरा विश्वविद्यालय अन्तर्गत एनसिआइटी कलेजले  जितेको छ । ललितपुरको च्यासल स्थित नेसनल...

पुलिस क्लब भयो जय ट्रफीको च्याम्पियन

काठमाडौं, ३ माघ । नेपाल पुलिस क्लबले जय ट्रफी हात पारेको छ ।   त्रिभुवन आर्मी क्लबविरुद्ध २८ रनको जित निकाल्दै नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कपको च्याम्पियन...

दाेस्राे अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित

काठमाडौं, २ माघ । नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । नेपाल आइसिसी यु–१९ महिला विश्वकपको दोस्रो अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको हो । अभ्यास खेलमा...

अभ्यास खेलमा नेपाल ९ रनले पराजित

काठमाडौं, २९ पुस । अभ्यास खेलमा नेपाल ९ रनले पराजित भएको छ।   यु–१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको हो । मलेसियाको कोलेज...

एपीएफ र संकटा बराबरीमा रोकिए

काठमाडौं, २९ पुस । संकटा क्लब र नेपाल एपिएफ क्लब बराबरीमा रोकिएका छन् । एन्फा यु–१६ को लिगमा सोमबार भएको खेलमा दुवै टिम १–१ को बराबरीमा रोकिएका हुन । सातदोबाटोस्थित...

भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने

काठमाडौं, २८ पुस । असमका पूर्व विकेट किपर देवजित सैकिया भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को नयाँ सचिवमा निर्वाचित भएका छन्। गत डिसेम्बर १ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को...