बेन्जमा इत्तिहादको प्रशिक्षण टिमबाट निष्काशित

काठमाडौं, १ माघ । साउदी प्रो लिग क्लब अल इत्तिहाद र स्ट्राइकर करिम बेन्जेमाबीचको सम्बन्ध झन् बिग्रेको छ ।   बेन्जमाले क्लबमा तोकिएको समयमा प्रशिक्षणमा सहभागी नभएपछि उनलाई दुबई प्रशिक्षण शिविरबाट...

रियल म्याड्रिडले जित्यो स्पेनिस सुपर कोपाको उपाधि

काठमाडौँ, १ माघ । रियल म्याड्रिडले स्पेनिस सुपर कोपाको उपाधि जितेको छ ।   गएराती सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यस बर्षको सुपर कोपा जितेको...

बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र टोटनह्याम

काठमाडौँ, १ माघ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र टोटनह्यामबीचको खेल बराबरीमा सकिएको छ ।   गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम २-२ गोलको बराबरीमा रोकिएका हुन् ।...

राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकालाई

भक्तपुर – यो वर्षको भक्तपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले जितेको छ । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मासबैभन्दा धेरै पदक जित्दै भक्तपुर नगरपालिकाले उपाधी जितेको...

एशियन कपमा जापानको विजयी सुरुवात, भियतनाम ४-२ ले पराजित

काठमाडौँ, २९ पुस । जारी एशियन कप फुटबलमा जापानले विजयी शुरुवात गरेको छ । आइतबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा जापानले भियतनाममाथि ४-२ गोलको जित हासिल गरेको हो । जापानको जितमा...

हेमन्त प्रधान स्मृति भलिबल कपको उपाधी चितवनलाई

काठमाडौं, २९ पुस । हेमन्त प्रधान स्मृति कप भलिबलको उपाधी चितवनले हात पारेको छ। दोलखाको जिरीमा आइतबार सम्पन्न बागमती प्रदेशस्तरीय भलिबल कपको उपाधी रामेछापलाई हराउँदै चितवनले हात पारेको हो। पुस...

पीएम कप: बागमतीमाथि एपीएफ ८९ रनले विजयी

काठमाडौँ, २९ पुस । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफले शानदार शुरुवात गरेको छ । आइतबार आफ्नो पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै प्रतियोगितामा...

पीएम कपमा कर्णाली प्रदेशको विजयी शुरुवात

काठमाडौँ, २९ पुस । जारी पीएम कपमा कर्णाली प्रदेशले विजयी शुरुवात गरेको छ । आइतबार भैरहवा क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी...

यू- १९ विश्वकपमा आईसीसीको ‘प्लेयर्स टू वाच’ सूचीमा नेपालका चार खेलाडी

काठमाडौँ, २९ पुस । आईसीसीले यू- १९ विश्वकपमा नेपालका चार खेलाडीलाई ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको छ ।   आईसीसीले नेपालका कप्तान देव खनाल, गुलशन झा, अर्जुन कुमाल र दुर्गेश...

सन्दीप जोराको शतकमा एपीएफले बागमतीलाई दियो २४२ रनको लक्ष्य

काठमाडौँ, २९ पुस । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफले बागमती प्रदेशलाई २४२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले सन्दीप जोराको शतकीय पारीको...

मोन्जामाथि इन्टर मिलानको शानदार जित

काठमाडौँ, २९ पुस । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले मोन्जामाथि शानदार जित हासिल गरेको छ ।   गएराती सम्पन्न खेलमा इन्टर मिलानले मोन्जालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।...

अफ्रिकन कपमा आइभरी कोष्टको विजयी शुरुवात

काठमाडौँ, २९ पुस । अफ्रिका कप अफ नेसन्सको उद्घाटन खेलमा आइभरी कोष्टले विजयी शुरुवात गरेको छ ।   समुह ए अन्तर्गतको खेलमा गएराति आइभरी कोष्टले गिनी विसाउलाई २-० गोल अन्तरले पराजित...