नेपाल सुपर लिगको प्लेअफको समीकरण पुरा

काठमाडौँ, ८ पुस । जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको प्लेअफको समीकरण तय भएको छ ।   लिग चरणका खेलहरु सकिए पछि अब शिर्ष चार क्लब प्लेअफमा पुगेका छन् । जसमा...

प्रधानमन्त्री कप महिला टी- २०: गण्डकीमाथि बागमती प्रदेशको ४ विकेटको जित

काठमाडौँ, ८ पुस । जारी प्रधानमन्त्री कप महिला टी- २० राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशमाथि ४ विकेटको जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा गण्डकी प्रदेशले दिएको ११३...

प्रधानमन्त्री कप महिला टी- २०: एपीएफ र कोशी प्रदेश विजयी

काठमाडौं, ८ पुस । जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेश र एपीएफ क्लबले आ-आफ्नो खेलमा जित हासिल गरेका छन् । आइतबार सम्पन्न खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६०...

सुपर लिगः आज दुईवटा खेल हुदैँ

काठमाडौं, ७ पुस । एनएसएल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।   जसअनुसार पहिलो खेल बुटवल लुम्बिनी फुटबल क्लब र बिरगञ्ज युनाईटेड बिचमा हुनेछ भने दोस्रो खेल...

नापोलीमाथि रोमा २-० गोलले विजयी

काठमाडौं, ८ पुस । इटालियन सिरी ए अन्तर्गत एएस रोमाले नापोलीमाथि शानदार जित हासिल गरेको छ। गएराती सम्पन्न खेलमा रोमाले नापोलीलाई २-० गोल अन्तरले पराजित गरेको हो। रोमाको जितमा लेरेन्जो...

एभर्टनमाथि टोटनह्यामको सहज जित

काठमाडौं, ८ पुस। इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले एभर्टनलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा टोटनह्यामले एभर्टनलाई २-१ गोल अन्तरले पराजित गरेको हो। टोटनह्यामको जितमा रिचार्लिसन र सन् हेंग मिनले...

आर्सनल र लिभरपुल बराबरीमा रोकिए

काठमाडौं, ८ पुस । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल र आर्सनलबीचको खेल बराबरीमा सकिएको छ। गएराती सम्पन्न खेलमा लिभरपुल र आर्सनल १-१ गोलको बराबरीमा रोकिएका हुन्। लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न...

आज देखी पोखरास्तरीय राष्ट्रपति रनिङशिल प्रतियोगिता हुने

पोखरा, ८ पुस । पोखरा महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता आजबाट सुरू हुँदैछ।   पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता पोखरा रंगशालामा...

सुपर लिगः आज दुईवटा खेल हुदैँ

काठमाडौं, ७ पुस । एनएसएल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।   जसअनुसार पहिलो खेल बुटवल लुम्बिनी फुटबल क्लब र बिरगञ्ज युनाईटेड बिचमा हुनेछ भने दोस्रो खेल...

म्यानचेस्टर सिटीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

काठमाडौँ, ७ पुस । म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।   गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले ब्राजिलको क्लब फ्लुमिनेन्सेलाई ४-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक क्लब...

इत्तिफाकमाथि अल नासरको ३-१ को शानदार जित

काठमाडौँ, ७ पुस । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल इत्तिफाकलाई पराजित गरेको छ ।   गएराती सम्पन्न खेलमा अल नासरले अल इत्तिफाकलाई ३-१ गोल अन्तरले पराजित गरेको हो...

प्रधानमन्त्री कप महिला टी- २०: एपीएफ र सुदूरपश्चिम विजयी

काठमाडौं, ६ पुस । जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा एपीएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । शुक्रबार सम्पन्न खेलमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो...