लुटन टाउनमाथि चेल्सी ३-२ ले विजयी

काठमाडौँ, १४ पुस । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले लुटन टाउनलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले लुटन टाउनलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा...

धनगढीलाई हराउदै ललितपुर सिटीले जित्यो एनएसएलको उपाधि

काठमाडौं, १४ पुस । ललितपुर सिटी एफसीले जारी नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३-२ गोल अन्तरले...

धनगढीलाई हराउदै ललितपुर सिटीले जित्यो एनएसएलको उपाधि

काठमाडौं – ललितपुर सिटी एफसीले जारी नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै...

प्रधानमन्त्री कप महिला टी-२० को प्लेअफको समीकरण पुरा

काठमाडौं, १४ पुस । जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट टिमको प्लेअफको समीकरण पुरा भएको छ । शनिबार लिग चरणका खेलहरु सकिएसँगै प्लेअफको समिकरण पुरा भएको हो । जारी...

सुपरलिग फाईनल: धनगढी र ललितपुर भिडदै

काठमाडौँ, १४ पुस । जारी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुदै छ ।   यो खेल काठमाडौँस्थित दशरथ रंगशालामा साँझ साढे ५...

टेस्ट क्रिकेट: पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा अस्ट्रेलिया ७९ रनले विजयी

काठमाडौँ, १३ पुस । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको जारी टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।   मेलवर्नमा टेस्टको चौथो दिन ३१७ रनको लक्ष्य पछाएको पाकिस्तान २३७ रनमा अल आउट भएपछि...

वेस्ट ह्यामसँग आर्सनल २-० ले पराजित

काठमाडौँ, १३ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले आर्सनललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा वेस्ट ह्यामले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो । वेस्ट...

ब्राइटनसँग टोटनह्याम ४-२ ले पराजित

काठमाडौँ, १३ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत ब्राइटनले टोटनह्यामलाई पराजति गरेको छ । गएराती सम्पन्न खेलमा ब्राइटनले टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । ब्राइटनको जितमा जोआओ पेड्रोले...

प्रधानमन्त्री कप महिला टी- २० मा एपीएफको लगातार छैटौं जित

काठमाडौ, १२ पुस । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिता अन्तर्गत एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।   विहिबार सम्पन्न खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गरेको...

दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा, १२ पुस । दोश्रो राष्ट्रिय दोश्रो राष्ट्रिय खुल्ला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहिबारबाट पोखरामा सुरु भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा पहिलो...

टेस्ट क्रिकेट: दक्षिण अफ्रिकासँग भारत इनिंग र ३२ रनले पराजित

काठमाडौँ, १२ पुस । भारतले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट खेलमा लज्जास्पद हार बेहोरेको छ । जारी टेस्टको तेस्रो दिन भारत दोस्रो इनिंगमा १३१ रनमा अलआउट भएपछि दक्षिण अफ्रिकासँग एक इनिंग...

ललितपुर सिटी एनएसएलको फाइनलमा, अब धनगढी एफसीको सामना गर्ने, फाइनल खेल शनिबार

काठमाडौँ, १२ पुस । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । विहिबार दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटीले पोखरा थण्डर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै...