एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको कमब्याक जित

काठमाडौं, ११ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि रोमाञ्चक जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३-२ गोल अन्तरले पराजित गरेको हो। म्यानचेस्टर...

बर्नलीमाथि लिभरपुलको सहज जित

काठमाडौं, ११ पुस । ईङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले बर्नलीमाथि जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा डर्विन नुनेज र डिओगो...

फुलह्याममाथि बोर्नमाउथ ३-० ले विजयी

काठमाडौँ, ११ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथले फुलह्यामलाई पराजित गरेको छ ।   गएराती सम्पन्न खेलमा बोर्नमाउथले फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।   बोर्नमाउथको जितमा जस्टिन...

दक्षिण अफ्रिकाविरुद्ध भारतको खराब ब्याटिंग, पहिलो दिन ८ विकेट गुमायो

काठमाडौँ, १० पुस । भारतले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजमा खराब शुरुवात गरेको छ ।   मंगलबार टेस्ट सिरिजको पहिलो टेस्टको पहिलो दिन भारतले ८ विकेट गुमाएर २०८ रन बनाएको छ ।...

लुम्बिनी कर्पोरेट क्रिकेटकाे उपाधि एके ग्राफिक्सलाई

भैरहवा, १० पुस । एके ग्राफिक्स, भैरहवा लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ। लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको प्रतियोगिताको मंगलबार...

काठमाडौँ रेजर्सलाई हराउदै ललितपुर एनएसएलको दोस्रो क्वालिफायरमा

काठमाडौँ, १० पुस । ललितपुर सिटी एफसी जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायरमा पुगेको छ । मंगलबार सम्पन्न इलिमिनेटरमा  काठमाडौँ रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै ललितपुर दोस्रो क्वालिफायरमा...

भिमेश्वर कप कबड्डी प्रतियोगिताको उपाधि आयोजक भिमेश्वर स्कुललाई

काठमाडौँ – भिमेश्वर कप कबड्डी प्रतियोगिताको उपाधि आयोजक भिमेश्वर स्कुलले जितेको छ । काठमाडौँको गोठाटारमा रहेको भिमेश्वर एकेडेमीको आयोजनामा सोमबारबाट सुरु भएको अन्तर विद्यालय भिमेश्वर कप कबड्डी प्रतियोगिताको चौथो संस्करणको...

फिफाले किन दियो ब्राजिल फुटबल संघलाई निलम्बन गर्ने चेतावनी ?

काठमाडौं, १० पुस । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले ब्राजिल फुटबल संघलाई निलम्बन गर्ने चेतावनी दिएको छ ।   ब्राजिलको फुटबल फेडेरेसनलाई अदालतले हस्तक्षेप गरेपछि फिफाले यस्तो चेतावनी दिएको हो...

सुपर लिगः आज काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दै

काठमाडौं, १० पुस । जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको इलिमिनेटर खेल आज लिग चरणमा तेस्रो भएको काठमाडौँ रेजर्स र चौथो भएको ललितपुर सिटीबीच हुदै छ । यो खेल आज...

पेनाल्टी सुटआउटबाट पोखरालाई पराजित गर्दै धनगढी फाइनलमा

काठमाडौं, ९ पुस । पेनाल्टी सुटआउटबाट पोखरा थन्डर्सलाई ४–३ ले पराजित गर्दै धनगढी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक...

लुम्बिनी कर्पोरेट क्रिकेटः सेमिफाइनल समिकरण पूरा

भैरहवा, ९ पुस । लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ। लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर सोमबारदेखि दुई दिवसीय कर्पोरेट क्रिकेट प्रतियोगिता...

प्रधानमन्त्री कप महिला टी- २०: बागमतीमाथि सुदूरपश्चिम ६ विकेटले विजयी

काठमाडौँ, ९ पुस । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको...