रुडीगेरको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ, १९ पुस । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले मल्लोर्कालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्कालाई १-० गोल अन्तरले पराजित गरेको हो ।   रियल म्याड्रिडको...

पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

काठमाडौँ, १९ पुस । पिएसजीले फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।   गएराती सम्पन्न फाइनल खेलमा पिएसजीले टोउलोउसलाई २-० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।...

टेस्ट क्रिकेट: दक्षिण अफ्रीकाविरुद्ध भारत १५३ रनमा अलआउट

काठमाडौँ, १८ पुस । दक्षिण अफ्रिका र भारतबीचको दोस्रो टेस्टमा पहिलो दिन २० विकेट झरेको छ ।   टेस्टको पहिलो दिन टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिका ५५ रनमा...

सुदूरपश्चिमलाई हराउँदै कोशी प्रधानमन्त्री कप महिला टी- २० को फाइनलमा

काठमाडौँ, १६ पुस । कोशी प्रदेश जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिताको फाइनलमा पुगेको छ । सोमबार सम्पन्न दोस्रो क्वालिफायरमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा...

डेभिड वार्नरले लिए एकदिवसीय र टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौँ, १६ पुस । अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान डेभिड वार्नरले एकदिवसीय र टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । वार्नरले पाकिस्तानविरुद्धको जनवरी ३ बाट हुने टेस्ट आफ्नो अन्तिम टेस्ट हुने घोषणा गरेका...

फुलह्यामसँग आर्सनल स्तब्ध

काठमाडौँ, १५ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत फुलह्यामले आर्सनललाई पराजित गरेको छ ।   आइतबार सम्पन्न खेलमा फुलह्यामले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।   १-० गोलले...

बोर्नमाउथमाथि टोटनह्यामको ३-१ को जित

काठमाडौँ, १६ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले बोर्नमाउथमाथि शानदार जित हासिल गरेको छ ।   आइतबार राती सम्पन्न खेलमा टोटनह्यामले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।   टोटनह्यामको...

बागमतीलाई हराउदै सुदूरपश्चिम प्रदेश दोस्रो क्वालिफायरमा

काठमाडौँ, १५ पुस । सुदूरपश्चिम प्रदेश जारी प्रधानमन्त्री कप महिला टी- २० को दोस्रो क्वालिफायरमा पुगेको छ ।   आइतबार सम्पन्न इलिमिनेटरमा बागमती प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश...

नोट्टीङघमले म्यानचेस्टर युनाइटेडलाई २-१ ले हरायो

काठमाडौँ, १५ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघम फोरेस्टले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा नोट्टीङघम फोरेस्टले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।...

म्यानचेस्टर सिटीको जितमा रोड्रीगो र अल्भारेजको गोल

काठमाडौं, १५ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।...

रोमामाथि युभेन्टस १-० ले विजयी

काठमाडौँ, १५ पुस । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले एएस रोमालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले रोमालाई १-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा खेलको ४७औं...

जिपिएलको पहिलो सिजन पुस १७ देखि सुरु हुँदै

रौतहट, १५ पुस । रौतहटको गौरमा पहिलो पटक गौरी शंकर यादव प्रिमियर लिग (जिपीएल) शुरु हुने भएको छ ।   पर्सी अर्थात पौष १७ देखी शुरु हुने प्रतियोगितामा गौरका ९ टिमको सहभागीता...