प्रधानमन्त्री क्रिकेट कपः बाग्मति प्रदेश र काेशीबिच प्रतिस्पर्धा हुदैँ

काठमाडौं, ५ माघ । आइसीसी यू- १९ विश्वकप आजदेखि शुरु हुदैँ छ । विश्वकपको पहिलो खेलमा आज  आयरल्याण्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्टइन्डिज खेल्दै छन् ।  दुवै खेल नेपाली...

प्रधानमन्त्री क्रिकेट कपः बाग्मति प्रदेश र काेशीबिच प्रतिस्पर्धा हुदैँ

काठमाडौं, ५ माघ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज एक खेल मात्र हुदैँछ ।   आज त्रिभुवन बिश्वबिद्यालय, किर्तिपुर मैदानमा बागमती प्रदेशले कोशी प्रदेशको सामना गर्दैछ ।  ...

आर्मीविरुद्ध कोशी ८८ रनमा अलआउट

काठमाडौँ, ४ माघ । कोशी प्रदेश ८८ रनमा अल आउट भएको छ ।   जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले...

पिएम कप: आज तीन खेल हुदैँ

काठमाडौँ, ४ माघ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुदै छन् । आज भैरहवामा गण्डकी प्रदेश र सुदूरपश्चिम आमने सामने हुदै छन् । अहिलेसम्म...

बंगलादेशी क्रिकेटर प्रतिबन्ध

काठमाडौं , ४ माघ , अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बंगलादेशी क्रिकेटर नासिर हुसेनमाथि २ वर्षको प्रतिबन्ध लगाएको छ । ३२ वर्षीय नासिर हुसेनलाई काउन्सिलले २०२३ मा भ्रष्टाचार विरोधी संहिता उल्लङ्घन...

रोमाञ्चक डबल सुपर ओभरमा भारत विजयी

काठमाडौँ – भारतले अफगानिस्तानविरुद्धको टी-२० सिरिज क्लिन स्वीप गरेको छ । भारतले सिरिजको तेस्रो खेल दोस्रो सुपर ओभरमा जितेर सिरिजमा क्लीन स्वीप गरेको हो । बैंगलोरमा भएको खेलमा भारतले टस...

फागुनमा केपी ओली कप फुटबल हुने

काठमाडौं – एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पार्टी अध्यक्ष केपी ओलीको नाममा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै संघले केपी ओली कप–२०८० आगामी...

भिनिसियस भित्र्याउने पहल गर्दै म्यानचेस्टर युनाइटेड

काठमाडौँ, ३ माघ । म्यानचेस्टर युनाइटेडले ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरलाई भित्र्याउने पहल शुरु गरेको छ । मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले किलीयन एम्बाप्पेलाई भित्र्याउन भिनिसियस जुनियरलाई बेच्न सक्ने सम्भावना बढेपछि युनाइटेडले...

आर्मीमाथि बागमती प्रदेश ३ विकेटले विजयी

काठमाडौँ, ३ माघ – बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको हो ।...

सुर्य तामाङले पाँच विकेट लिएपछि आर्मी ९७ रनमा अलआउट

काठमाडौँ, ३ माघ । त्रिभुवन आर्मी क्लब ९७ रनमा अल आउट भएको छ ।  जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत जारी खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ९७ रनमा अल...

क्लबका पुर्व खेलाडी रोजी बने रोमाका नयाँ प्रशिक्षक

काठमाडौं, ३ माघ । इटालियन क्लब एएस रोमाले आफ्ना पुर्व खेलाडी डानिएल डी रोजीलाई नयाँ प्रशिक्षक बनाएको छ । मंगलबार नै प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेको रोमाले ४० बर्षिय पूर्ब...

पीएम कपमा आज दुई खेल हुदैँ

काठमाडौं, ३ माघ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैँछन् । आज भैरहवामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्दै छ भने मुलपानी क्रिकेट मैदानमा बागमती...