भारतलाई पराजित गर्दै अस्ट्रेलिया यू-१९ विश्वकप चौथो पटक च्याम्पियन

साविक विजेता भारतलाई पराजित गर्दै अस्ट्रेलियाले चौथो पटक आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आइतबार दक्षिण अफ्रिकामा भएको फाइनलमा भिडन्तमा पाँच पटकको च्याम्पियन भारतलाई ७९ रनले पराजित गर्दै...

भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालको दोस्रो जीत

काठमाडौं, २८ माघ । नेपालले भुटानलाई  पराजित गरेको छ ।   मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई  पराजित गरेको हो ।   लगातार दोस्रो जित हासिल...

जोर्डनलाई हराउँदै कतारले जित्यो एशियन कपको उपाधि

काठमाडौं –  कतारले लगातार दोस्रो पटक एशियन कपको उपाधि जितेको छ। शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारको एशियन कपको उपाधि जितेको हो। कतारको जितमा...

क्यानडाविरुद्ध नेपालको लगातार दोस्रो जित, सिरिजमा कब्जा

काठमाडौँ – नेपालले क्यानडाविरुद्ध लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको २८६ रनको लक्ष्य पछाएको नेपालले...

क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य

काठमाडौं – क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेटमा जितका लागि नेपालले रनको लक्ष्य पाएको छ । क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा...

नेपालले आज क्यानडाविरुद्ध दोस्रो खेल खेल्दै

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेल खेल्दै छ ।यो खेल टियु मैदानमा बिहान ९ः१५ बजेदेखि शुरु हुदैँछ । यस अघि विहिबार सम्पन्न सिरिजको पहिलो...

अस्ट्रेलिया यू-१९ विश्वकपको फाइनलमा

काठमाडौं, २६ माघ । अस्ट्रेलिया जारी यू-१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको...

अल नासरमाथि अल हिलाल २-० ले विजयी

काठमाडौँ, २६ माघ । क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालले अल नासरलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल नासरलाई २-० गोल अन्तरले पराजित गरेको हो...

फुटबलमा ‘निलो कार्ड’ को तयारी, खेलाडीलाई १० मिनेटका लागि मैदान बाहिर पठाउन सक्ने

काठमाडौं, २६ माघ । लोकप्रिय खेल फुटबलमा अब थप अर्को कार्ड प्रयोगमा आउने बारे बहस शुरु भएको छ। हाल पहेलो र रातो कार्ड प्रयोग भइरहेकोमा अब ‘निलो कार्ड’ पनि प्रयोग...

फिजम कप २०८० को सेमिफाइनलमा बेष्ट ग्रुप भिजन र ग्रामर स्कुल विजयी

काठमाडौ , माघ २५ फिजम कप २०८० को  बिहीबार भएको सेमिफाइनलको खेलहरूमा बेष्ट ग्रुप भिजन र ग्रामर स्कुल विजयी भएका छन्। सोमवार भएको पहिलो खेलमा ग्रामर स्कुल ५-१ गोल  अन्तरले  विजयी भयो भने...

क्यानडामाथि नेपालको रोमाञ्चक जित, कप्तान रोहितले लिए ४ विकेट

काठमाडौँ, २५ माघ । नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको छ । टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो ।   नेपालले दिएको २२५ रनको लक्ष्य...

एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिमको बिदाई

काठमाडौँ, २५ माघ । मलेसियामा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने नेपाली क्रिकेट टिमको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला क्रिकेट टिमको बिहीबार बिदाई...