एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिमको बिदाई

काठमाडौँ, २५ माघ । मलेसियामा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने नेपाली क्रिकेट टिमको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला क्रिकेट टिमको बिहीबार बिदाई...

दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी- २० खेल्ने

काठमाडौं, २५ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी आइएल टी- २० प्रतियोगिता खेल्ने भएका छन् ।   उनी गल्फ जायन्टसबाट आइएल टी- २० प्रतियोगिता खेल्न...

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

काठमाडौँ, २५ माघ । नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अलआउट हुदै २२४ रन  बनाएको हो ।   नेपालका लागि...

नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दै छ । यो खेल त्रिभुवन बिश्व बिधालयकाे खेल मैदानमा बिहान ९ः १५ बजेदेखि शुरु हुदैँछ । क्यानाडाविरुद्ध नेपालले तीन...

फागुन १९ गतेदेखि गौरीगङ्गा गोल्ड कप हुने

धनगढी – कैलालीको गौरीगङ्गामा फागुन १९ गतेदेखि गौरीगङ्गा गोल्ड कप हुने भएको छ। आज पत्रकार सम्मेलनको आयोजना गर्दै गौरीगङ्गा ११ स्पोर्टस क्लबले प्रतियोगिताको तयारी सुरु गरेको जनाएको छ। फागुन १९...

बुमराह आईसीसी टेष्ट वरीयतामा पहिलो पटक शिर्ष स्थानमा

काठमाडौँ, २४ माघ । जसप्रित बुमराह आईसीसीको टेष्ट बलर वरीयतामा नम्बर १ बलर बनेका छन् ।   ईङल्याण्डविरुद्धको पहिलो दुई टेस्टमा उत्कृष्ट बलिङ गरेका बुमराह पहिलो पटक आइसीसी वरियतामा शिर्ष...

फिजम कप २०८०: क्वाटर फाईनलको  खेलमा बेष्ट ग्रुप भिजन र लाईसियम स्कुल विजयी

स्वस्तिका तिमल्सिना २०८० माघ २३ फिजम कप २०८० को  मङ्गलबार भएको क्वाटर फाईनलको  खेलहरूमा बेष्ट ग्रुप भिजन , र लाईसियम प्याराडाईज स्कुल विजयी भएका छन्। सोमवार भएको पहिलो खेलमा ग्रामर स्कुल...

क्रिकेट विश्वकप लिग-२ को सिरिजको खेल तालिका सर्वजनिक

काठमाडौँ –  नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिजको खेल तालिका सार्बजनिक गरेको छ । नेपालसहित नामिबिया र नेदरल्याण्डससहितको  क्रिकेट विश्वकप कप लिग-२ अन्तर्गतको...

विलियम्सनले बनाए टेस्ट क्रिकेटमा ३१औं शतक

काठमाडौँ, २३ माघ । न्यूजील्याण्डका केन विलियम्सनले टेस्ट क्रिकेटमा आफ्नो ३१औं शतक प्रहार गरेका छन् । योसँगै उनी सर्वाधिक शतक प्रहार गर्ने सक्रिय खेलाडीमध्ये दोस्रो स्थानमा पुगेका छन् । उनले...

वेस्टइन्डिज ८६ रनमै अलआउट, जितसँगै अस्ट्रेलियाद्वारा सिरिज क्लीन स्वीप

काठमाडौँ, २३ माघ । अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको एकदिवसीय सिरिज क्लीनस्वीप गरेको छ ।   मंगलबार सम्पन्न सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै सिरिज ३-० ले जितेको हो ।...

भारतद्वारा इङल्याण्ड १०६ रनले पराजित

काठमाडौँ, २२ माघ । भारतले जारी टेस्ट सिरिजको दोस्रो टेस्टमा इङल्याण्डलाई पराजित गरेको छ । भारतले इङल्याण्डलाई टेस्टको चौथो दिन १०६ रनले पराजित गरेको हो । भारतले दिएको ३९९ रनको लक्ष्य...

स्वदेश फर्कियो यू-१९ क्रिकेट टिम

काठमाडौं, २२ माघ । यू-१९ क्रिकेट विश्वकप खेल्न दक्षिण अफ्रिका गएको नेपाली टिम स्वदेश फर्किएको छ ।   सोमबार बिहान काठमाडौँ आइपुगेको नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले...