चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प्रक्रिया अघि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले पेस गरेको विद्युत् महसुल प्रस्तावमा सर्वसाधारणको प्रतिक्रिया लिन भन्दै...
सुनको भाउले नेपाली बजारमा अहिलेसम्मकै महंगो भएको छ । मङ्गलबार तोलाको ७६ हजार सात सय रुपैयाँ तोकिएर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ बुधबार पनि चार सय रुपैयाँले बढेर ७७...
काठमाडौँ – दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने सामान्य वृद्धि भएको छ । मंगलबार छापावाल सुन तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...
चीनमा फैलिएको कोरोना भाइरसको त्रास र चिनियाँ ल्होसारका कारण नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ । कोरोना सङ्क्रमण फैलने डरले दुई देशबीच व्यापारिक...
काठमाडौं – नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य समायोजन गरेको छ । सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो...
काठमाण्डौ – अर्थ मन्त्री डा. युवराज खतिवडाले अहिले ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताउनुभएको छ । ललितपुरको हरिहर भवनमा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवन...
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा वितरणतर्फको चुहावट ९ दशमलव ७८ प्रतिशतमा झारेको छ । गएको आर्थिक वर्षमा ११ दशमलव २८ प्रतिशत रहेको वितरणतर्फको चुहावटलाई यो...
दार्चुला – अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा १० मेगावाट क्षमताको जलविद्युत आयोजनाको शिलन्यास गरिएको छ । आयोजनाबाट उत्पादित विद्युतलाई मकरीगाड हाइड्रोपावर प्रा.लिले २७.२ किलोमिटर लामो ३३ केभी मकरीगाड–बलाँच विद्युत प्रसारण लाईन निर्माणगरी...
पाल्पाली ढाका परियोजनाको लागि प्रदेश सरकार र यूके एडले झण्डै ५ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । पाल्पाली ढाका सीप परियोजनाबाट झण्डै १५ सय युवा स्वरोजगार बन्ने अनुमान लगाइएको छ...
बूढीगण्डकी आयोजनाका प्रभावितलाई हालसम्म २८ अर्ब रुपियाँभन्दा बढी मुआब्जा वितरण गरिएको छ । राष्ट्रिय गौरवको उक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने ७ हजार ८ सय ३८ जनाले मुआब्जा बाफत २८ अर्ब...
सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ । बुधबार चालू आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवका लागि कुल...
काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४.६० ले वृद्धि भई एक हजार ३४५.९७ मा पुगेको...