जलविद्युतका ५० हजार श्रमिक काम विहिन

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’ का कारण ५० हजार श्रमिक कामविहीन बनेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न ११ चैतबाट गरेको ‘लकडाउन’ ले गर्दा...

चैतमा तिर्नुपर्ने कर्जा असारमा तिरे हुन्छ : राष्ट्र बैंक

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ । कोरोनाको कारण व्यापार व्यवसाय ठप्प भएपछि राष्ट्र बैंकले चैतसम्ममा तिर्नुपर्ने...

‘लकडाउन’ले तकारी र फलफुलमा कालो बजारी

काठमाडौँ – लकडाउनको चौंथो दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य आकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १ सय २० रुपैयाँ पुगेको छ ।...

मेलम्ची लगायतसबै योजना ठप्प

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना भाइरस(कोभीड–१९) संक्रमणलाई फैलन नदिन सरकारले देशभर लक डाउन गरेपछि बहुचर्चीत मेलम्ची खानेपानी लगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका कामहरु ठप्प भएका छन् । राष्ट्रिय गौरवको मेलम्ची...

नेपालमै दैनिक ७० हजार सर्जिकल मास्क उत्पादन हुदै, कालाेबजारी अन्त्य हुने विश्वास

काठमाडौं – व्यवसायी दीपक मल्होत्राले दैनिक ७० हजारका दरले मास्क उत्पादन सुरु गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा मल्होत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेका हुन् । कोरोना...

कोरोना प्रभाव : आर्थिक वृद्धिदर ५ प्रतिशतभन्दा माथि नजाने, गरिबको सङ्ख्या बढ्ने

काठमाडौँ – विश्व अर्थतन्त्रमा नै संकट निम्त्याएको कोरोनाभाइसको महामारी कारण नेपाली अर्थतन्त्र पछाडी धकेलिएको विज्ञहरुले औँल्याएका छन् । यो महामारी तत्काल नियन्त्रणमा आए पनि देशको अर्थतन्त्र साइजमा आउन कम्तीमा एक...

सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घट्याे

सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ सोमबार तोलामा...

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्याे

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटेकाे छ । नेपाल आयल निगमले साेमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको हो । अब पेट्रोलको...

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण सुरु

दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण सुरु भएको छ । सोमबारबाट सुरु गरिएको परीक्षण न्यूनतम आठ दिनसम्म गर्नुपर्ने भए...

सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढ्याे

सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढेकाे छ । साेमबार सुन ताेलाकाे ७७ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । आइतबार सुन तोलामा १५ सय...

सरकारले चालू आर्थिक वर्षको सात महिनामा करिब आधा राजस्व सङ्कलन

सरकारले चालू आर्थिक वर्षको सात महिनामा करिब आधा राजस्व सङ्कलन गरेको छ । चालू आवमा ११ खर्ब १२ अर्ब रुपियाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा माघसम्म पाँच खर्ब ४६ अर्ब ७१...

हिमालय एअरलाइन्सकाे साउदी अरेवियाको दमाम उडान स्थगित

हिमालय एअरलाइन्सले साउदी अरेवियाको दमाम उडान स्थगित गरेको छ । कोरोना भाइरसको कारण साउदी सरकारले दुई हप्ताको लागि साउदी अरब प्रवेशमा रोक लगाएकाले उडान बन्द गरिएको हिमालय एअरलाइन्सले जनाएको छ ।...