सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई बजेटमार्फत विशेष सुविधा दिइने

काठमाडौँ – नेपालको सिमाना रक्षाको लागि खटिएका सुरक्षाकर्मीलाई बजेटमार्फत विशेष सुविधा दिइने भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा डा.खतिवडाले भने, ‘सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीको आफ्नो सुरक्षा, बसोबासको व्यवस्था र प्रोत्साहनको व्यवस्था बजेटमार्फत गरिनेछ ।’

प्रतिनिधिसभामा सांसदहरुले सीमा रक्षा र त्यसको सुरक्षामा खटिने सुरक्षाकर्मीको लागि बजेटमार्फत विशेष व्यवस्था गर्न माग गरेको थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्