विश्वभरी कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो, ६४ हजार भन्दा बढीको मृत्यु

काठमाडौं– विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ७८ पुगेको छ । विश्वका २०८ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५...

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ३ सय नाघ्यो, झण्डै ४२ हजार संक्रमित

लन्डन – बेलायतमा कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ३ सय ५३ पुगेको छ । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना संक्रमणका कारण ७ सय ८ जनाले...

एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्ती (धारभी झोपडपट्टी)मा कोरोना फैलियो, २ जनाको मृत्यु

मुम्बई – मुम्बईमा रहेको एसियाकै सबैभन्दा ठूलो धारभी झोपडपट्टी (स्लम) मा कोरोना संक्रमण फैलिएको छ । दुई संक्रमितले ज्यान गुमाएका छन् । धारावी झोपडपट्टीमा झण्डै १० लाख मानिसहरुको बसोबास रहेको...

विश्वभरी २ सय ५ देशमा कोरोनाको संक्रमण फैलियो

काठमाण्डौ – हालसम्म कोरोनाको संक्रमण २ सय ५ देशमा फैलिएको छ । फोकल्याण्ड टापुमा एक जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको हो ।...

कोरोनाबाट अमेरिकामा एकै दिन १३ सय २१ जनाको मृत्यु, संक्रमितको संख्या ३ लाख नजिक

न्युयोर्क – अमेरिकामा कोरोनाबाट एकै दिन १३ सय २१ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार...

कोरोनाबाट अमेरिकामा एकै दिन ९ सय ६८ जनाको मृत्यु, २ लाख ४४ हजार भन्दा बढी संक्रमित

न्युयोर्क – अमेरिकामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ सय ६८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ६ हजार ७० पुगेको छ । वर्ल्डोमिटरको...

विश्वभरी कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, झण्डै ५३ हजारको मृत्यु

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ । यस्तै ५२ हजार ९ सय ८३ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । अमेरिकामा सबैभन्दा...

इजरायलका स्वास्थ्यमन्त्री कोरोना भाइरसबाट संक्रमित

इजरायलका स्वास्थ्यमन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयले दुबै जना अहिले सरकारी निर्देशिका बमोजिम ‘आइसोलेसन’मा रहनु भएको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन...

अमेरिकामा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, ५ हजार भन्दा बढीको मृत्यु

न्यूयोर्क – संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख भन्दा नाघेको छ । वर्ल्डोमिटरको ताजा आँकडा अनुसार यहाँ २ लाख १५ हजार ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ...

कोरोना भाइरसको कारण स्पेनमा एकै दिन ८ सय ६४ जनाले ज्यान गुमाए, मृतकको संख्या ९ हजार नाघ्यो

काठमाडौँ – स्पेनमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टा भित्र ८ सय ६४ जनाले ज्यान गुमाएका छन् । स्पेनमा एकैदिन मृत्यु भएको यो सबैभन्दा धेरै हो । युरोपमा मृत्यु हुनेको कूल...

कोरोना भाइरसबाट युरोपमा ३० हजार भन्दा बढीको मृत्यु, साढे चार लाख भन्दा बढी संक्रमित

पेरिस – कोरोनाभाइरस महामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी विवरणका आधारमा इटाली र स्पेनमा मात्रै दुई तिहाईभन्दा बढीको मृत्यु भएको एएफपीले गरेको...

इटलीको अवस्था दिन प्रतिदिन भयावह बन्दै : ६६ डाक्टरको मृत्यु, ८ हजार ९ सय ५६ स्वास्थ्यकर्मी संक्रमित

काठमाडौ – इटलीमा कोरोना भाइरसबाट अहिलेसम्म १२ हजार ४ सय २८ को मृत्यु भइसकेको छ भने १ लाख ५ हजार ७ सय ९२ संक्रमितको पुष्टि भइसकेको छ संक्रमित मध्ये पनि...