थाइल्याण्डमा एकैदिन ८९ जना कोरोनाका नयाँ संक्रमित थपिए
बैंकक – थाइल्याण्डमा कोरोना भाइरसका संक्रमितको संख्यामा एकै दिन तीव्र वृद्धि भएको छ । एकैदिन ८९ जनामा कोरोनाका नयाँ संक्रमित थपिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । थाइल्याण्डमा संक्रमितको संख्यामा यति...