कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो
काठमाडौँ – अमेरिकामा कोरोना भाइरसका कारण मर्नेको संख्या ३० हजार नाघेको छ । बुधबारसम्म त्यहाँ मृतकको संख्या ३० हजार ८ सय पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिकाभर बुधबारमात्र...