म्यानमारको एक जेड (हरियो रङ्गको बहुमूल्य पत्थर) खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ । अन्य धेरै मानिसहरु हराइरहेका छन् । अधिकारीहरुका अनुसार उत्तरी म्यानमारको कचिन राज्यको हपकान्ट...
दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण मङ्गलबार राति ११ बजे सम्म १४ व्यक्तिको मृत्यु भएको छ । सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको...
काठमाडौं – इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दिएको समाचार...
अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना संक्रमण हुन सक्ने कोरोना टास्कफोर्सका सदस्य डा. एन्थोनी फाउचीले बताएका छन् । संक्रामक रोग विशेषज्ञसमेत रहेका फाउचीले अमेरिकामा आगामी दिन अझै संकटपूर्ण हुने...
एजेन्सी – भारतले ५९ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएलगत्तै चीनले पनि भारतीय समाचारपत्रमाथि प्रतिबन्ध लगाएको छ । चीनले भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिबन्ध लगाएको हो । तर भारतले एप्समाथि प्रतिबन्ध...
भारतको विहार राज्यको पटनामा एक बैवाहिक समारोहमा सहभागी भएका ९५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको जस्तो लक्षण देखिएका ३० वर्षीया बेहुलाको पनि विवाह...
काठमाडौँ – भारतमा कोरोना संक्रण दर तिव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा १८ हजार बढीमा संक्रमण पुष्टि भएको वल्ड्रोमिटर्सको आकाडामा उल्लेख छ । यससँगै भारतमा कोरोना संक्रमितको...
संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या १ करोड पार भएको छ । ६ महिना अघि मात्रै फैलिएको यो संक्रमणका कारण अहिलेसम्म पाँच लाखको मृत्यु भइसकेको छ । थुप्रै देशमा त स्वास्थ्य व्यवस्था...
भारत सरकारले चीन उत्पत्ति थलो भएका टिकटक लगायत ५९ वटा मोबाइल एप्लिकेशनहरुमाथि प्रतिबन्ध लगाएको छ । संसारभरि नै टिकटक मोबाइलका सर्वाधिक लोकप्रियमध्येका एक एप्लिकेशन मानिन्छ । चीन–भारतबीच तनाव बढ्दै जाँदा...
कराचीस्थित पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा बन्दुकधारीहरूले आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको र केही अन्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। मूलढोकामा ग्रिनेड विस्फोट गराएर ती आक्रमणकारीहरू भवनमा प्रवेश...
काठमाडौं – ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा जनप्रदर्शन भएको छ । साओ पाउलो सहित देशका केही शहरहरुमा भएको विरोध प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरुले राष्ट्रपतिलाई पदबाट हटाउन माग गर्दै नाराबाजी गरेका छन्...
रुसले तालिबान समर्थित चरमपन्थीलाई अफगानिस्तानमा रहेका अमेरिकी सैनिकलाई मार्नका लागि पैसा दिएको भन्ने रिपोर्टलाई खारेज गरेको छ । अमेरिकी अधिकारीलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स, वासिङ्टन पोस्ट र वाल स्ट्रिट जर्नल...