डोटीमा एक दम्पतीले गरे आत्महत्या

डोटी – डोटीमा एक दम्पतीले आत्महत्या गरेका छन् । आफ्नै घरनजिकै झुण्डिएर मृत अवस्थामा भेटिएका छन् । जिल्लाको शिखर नगरपालिका–१ का २२ बर्षीय डिल्लीराज भट्ट र उनकी पत्नी २० वर्षीया पशुपति...

क्यानको साधारण सभा पुसको १४ र १५ गते

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुस १४ र १५ गते साधारण सभा गर्ने निर्णय गरेको छ । बोर्ड बैठकले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोटका लागि...

एमाले १० औँ महाधिवेशन : ओली सर्वसम्मत बनाउने कसरत

काठमाडौं – एमाले नेताहरूले १० औँ महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन् । तर सहमतिमा अन्य पदाधिकारी को को आउलान् ?...

मुगुमा आगलागीका कारण विस्थापित भएका परिवारलाई ५०–५० हजार राहत दिने तयारी

काठमाण्डौ – मुगुमा आगलागीका कारण क्षति भएर विस्थापित भएका परिवारलाई छायाँनाथ रारा नगरपालिकाले राहत दिने भएको छ । आगलागीबाट विस्थापित ७५ परिवार लाई ५०–५० हजार राहत दिने तयारी भएको छ...

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री यादव बर्खास्त

काठमाडाैँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन् । जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवले सम्हालिरहेको मन्त्रालय नेकपा...

कक्षा १२ को नतिजा मंसीर १५ भित्रै प्रकाशित गरिने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसीर दोस्रो हप्ता प्रकाशित गर्ने भएको छ । बोर्ड मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेको छ । कोरोना महामारीका...

कञ्चनपुर क्षेत्र नं. २ बाट सांसद धामी र बेदकोटका मेयर चन्द सहित ६ जना एमाले महाधिवेशन प्रतिनिधि छनाैट

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुर क्षेत्र नं. २ निर्वाचन क्षेत्रबाट राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनाैट भएका छन् । मंगलबार खुल्लाबाट ४ जना र २ जना महिलाको नाम टुंगो...

प्रहरी संगठनबाटै पीडित एसपी डिल्लीराज विष्टको किन रोकियो बढुवा ?

काठमाडाैँ – सर्वेन्द्र खनाल आइजीपी भएको पालमा केहि प्रहरी अधिकृतहरु निलम्बनमा परे भने केहि प्रहरी अधिकृत बर्खास्त भए । आफ्नो नेतृत्वले यथार्थ नबुझि केहि प्रहरी अधिकृतहरु बदनाम समेत भए ।...

आफ्नै दाइलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा भाई पक्राउ

ईलाम – आफ्नै दाइ ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका–१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । काकाको...

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा१८ वर्षीय किशोर पक्राउ

सिरहा – १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बैरिया बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरीले आफ्नै खेतमा एक्लै धान काटीरहेको अवस्थामा...

हत्या घटनामा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ

झापा – गौरादह नगरपालिका–५ बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह...

दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र रातामाटा सारियो, भोली उद्घाटन

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र रातामाटा सारिएको छ । मन्त्रिपरिषद्ले तोकेको रातामाटामा केन्द्र स्थानान्तरण गरि भोलीबाट औपचारिक रुपमा कामकाज सुरु हुने वडा सदस्य पदमराज जोशीले बताउनुभयो । हालसम्म गाउँपालिकाको...