घोराहि, दाङ दाङको घोराहि उपमहानगरपािलका वडा नं १५ मा रहेको गुरुकुल एकेडेमी बिद्यालयका बिद्यार्थिहरुले प्रयोगात्मक रुपमा घोराहि बजारको बिभिन्न चोक चोकमा छुट्टा छुट्टै ब्यबसाय गरेका छन । सैदान्तिक शिक्षा मात्र...
काठमाडाैं – नेपाली सेनाको सहायक सेनानी (क्याप्टेन) दिपेन्द्र सिँह खत्रीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ । सगरमाथा आरोहण गरि फर्किने क्रममा अस्वस्थ भई लडेर घाइते भएका क्याप्टेन दिपेन्द्रलाई नेपाली सेनाको...
काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना आरोपितको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान शुरु हुने भएको छ । यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले नागरिकता विषयमा मुद्दा हालेर आफूलाई इरिटेट गरिएको बताउनु भएको छ । बिहीबार बिहान लामिछानेले सामाजिक सञ्जालबाट मुद्दा हाल्नु र...
काठमाडाैं – मधेश प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा समेत सहभागी भएको छ । लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्तभएसँगै एक मन्त्रालयसहित लोसपा सहभागी भएको हाे। मुख्यमन्त्री...
काठमडौै – लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । गएराति भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएकाे हो । मुम्बईले...
काठमाडौं, अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका(१९ पुरनचौर बस्ने २१ वर्षीय मनीष भुजेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । भुजेलले सामाजिक सञ्जाल ईस्न्याप च्याट एवम् भाइबरमार्फत...
उदयपुर, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका(६ सालबोटे बस्ने २३ वर्षीय पुर्ण बहादुर मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई गत शुक्रबार राति...
काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एकदिवसीय विश्वकप छनोटको खेलतालिका सार्वजनिक गरेको छ । आगामी जुन १३ गतेदेखि जिम्बाब्वेमा हुने प्रतियोगिताको खेलतालिका आईसीसीले सोमबार सार्वजनिक गरेको हो । आईसीसीले...
काठमाडौं – आज शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ५१ अंकले उकालो लागेर १९ सय ४२ पुग्यो । कारोबार समेत बढेर २ अर्ब नाघ्यो । सबै समूहमा हरियाली छाउँदा...
काठमाडौं – राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका...
काठमाडौं, प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।...