१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका(६ सालबोटे बस्ने २३ वर्षीय पुर्ण बहादुर मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती किशोरीलाई गत शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्