मधेश प्रदेश सरकारमा लोसपा सहभागी, रमेश कुर्मी वने मन्त्री

काठमाडाैं – मधेश प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा समेत सहभागी भएको छ । लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्तभएसँगै  एक मन्त्रालयसहित लोसपा सहभागी भएको हाे।

मुख्यमन्त्री सरोजकुमार यादवले  उनलाइ नियुक्त गरेकाे हाे । मन्त्रीले साँझ ५ बजे शपथ लिने छन् । मन्त्री कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित भएका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्