विभिन्न क्षेत्रमा हिमपात, काठमाडौँको तापक्रम ०.६ डिग्री सेल्सियस, उच्च हिमाली भेगमा माइनस ५३ डिग्री

देशभर अधिकांश स्थानमा भएको वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढेको छ । आगामी तीन दिनसम्म विशेषगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि...

कर्णाली नदीमा खसेको जीपमा ४ जनाको शब भेटियाे

देबराज पाध्याय बाजुरा १७ पाैष हिमाली गाँउपालिका ७ बाधुको कालापडा भिर बाट कर्णाली नदीमा खसेको जीपमा ४ जनाको शब भेटिएको छ । चार जना मध्ये तीन जनाको सनाखत भएको छ...

राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरूमा तत्काल कर्मचारी माग नगर्न सरकारकाे निर्देशन

सरकारले राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरूमा तत्काल कर्मचारी माग नगर्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सबै मन्त्रालय, आयोग,...

सीमा अतिक्रमणको विषयमा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

भारतले गरेको सीमा अतिक्रमणको विषयमा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । ‘लिपुलेक, लिम्पियाधुरा, कालापानीको विषयलाई उठान गर्दै बिहीवारको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराई...

बाजुरामा जीप दुर्घटना हुदा ४ जनाको मृत्यु

बाजुरामा जीप दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । बाजुराको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको से १ च १०६४ नम्बरको जीप कर्णाली नदीमा खस्दा चारजनाको मृत्यु भएको...

उच्च हिमाली भेगमा हिमपात, जनजीवन प्रभावित

  मौसम परिवर्तन भएसँगै दार्चुला, बैतडी, डडेल्धुरा लगायतका उच्च हिमाली भेगमा हिमपात भएको छ । दार्चुलाको खण्डेश्वरी, घुसा, व्याँस र बैतडीको खोड्पे, अनारखोली, सिगासधुरा त्यसैगरी डडेल्धुराको स्याउले, साहुखर्क, भातकाडा, लगायतका...

जलवायु परिवर्तनको जोखिम न्यूनीकरणसम्बन्धी विश्वको ध्यानाकर्षण गराइने : प्रम

इन्दु धामी, काठमाडौं –  नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीन तथा विभिन्न मुलुकका पर्यटनमन्त्रीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमार्फत...

नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेश गर्न  सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले सरकारलाई सन् १८१६ को सुगौली सन्धीको अनुसूचीसहितको प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोग वा अन्य...

प्रधानमन्त्रीले दिए भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्रमोदीबीच टोलिफोन वार्ता भएको छ । बुधबार विहान १० बजे भएको सो फोन वर्तामा नयाँ वर्षको शुभकामना आदानप्रदान हुनुका साथै प्रधानमन्त्री ओलीले भारतीय...

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम यसै महिना निकासा हुने

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम यसै महिना निकासा हुने भएको छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारी दिनका लागि पुस महिनाभित्रै स्थानीय तहमा बजेट पठाउने तयारी गरेको...

जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने प्रधानमन्त्रीको सङ्कल्प

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने सङ्कल्प गरेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीले नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा...

नेपाल भ्रमण वर्ष २०२० काे सुभारम्भ यसरी हुदैँछ, के-के छन कार्यक्रम ?

सरकारले नेपाल भ्रमण वर्ष २०२० भव्य तरिकाले मनाउने भएको छ । राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको भ्रमण बर्ष २०२० काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ...