राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरूमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा,...
आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि भोली आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता हुनेभएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता...
रसुवामा बस दुर्घटना भएको छ । राजधानी काठमाडौबाट रसुवाको स्याफ्रुका लागि छुटेको प्र ३ १००५ र ९४६५ बस पासाङल्यामु सडकको कालिकास्थान धुन्चे सडक खण्डको कालिका गाउँपालिका वडा नं. १ मुलखर्क...
काठमाण्डाैँ मिश्र समाज दार्चुलाले राजधानी काठमाडौँमा छरिएर रहेका मिश्रहरुलाई एक सुत्रमा बाध्ने उद्देश्यले एक कार्यक्रम गरेको छ । मिश्र समाज दार्चुलाका अध्यक्ष विष्णुदत्त मिश्रको अध्यक्षता र पृथ्वीनारायण क्याम्पस, पोखराका प्राध्यापक...
शुक्रबार देशभर भएको बदली रही देशका उच्च हिमाली भेगमा उच्च हिमपात भएको थियो । यस्तै सदूरपश्चिमको दार्चुला, बैतडी, डडेल्धुरा लगायत कर्णालीका मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पा लगायतका उच्च हिमाली भेगमा...
काठमाडौँ उपत्यकाको फोहोरमैला फागुनदेखि बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा विसर्जन हुने भएको छ । नुवाकोटको ककनी–२ सिस्डोलमा विर्सजन हुदैँ आएको फोहर अब ककनी कै बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटमा विसर्जन हुने...
बागलुङ महोत्सबमा गायिका सम्झना भण्डारीले महोत्सवको माहोल नै परिवर्तन गरेको छ । केही बेरको पानीले बागलुङ केहि चिसो भएतापनि सम्झानाको प्रस्तुतीले दशर्कलाई आकर्षण गरायो । धौलागिरी बहुमुखि क्याम्पासको प्राङगणमा लागेको...
वर्षा र हिमपातले पहाडी तथा हिमाली भेगको हवाई सेवा प्रभावित भएको छ । अन्तर्रा्ष्ट्रिय उडान जारी रहे पनि बाक्लो कुहिरो, वर्षा र हिमपातले पहाडी र हिमाली भेगका विमानस्थलमा उडान प्रभावित...
‘मेरो डान्स कप’को चौथो र ‘मेरो भ्वाइस कप’को दोश्रो सिजनको घोषणा गरिएको छ । अमेरिकाको ओहोयास्थित एक्रोनमा जनवरी ४ मा यी दुई कार्यक्रमको सुरुवात हुनेछ । ‘मेरो डान्स कप’मा नायिका...
काठमाडाैँ, सुडानको सैन्य विमान वेस्ट डार्फर राज्यमा दुर्घटनामा परेको छ । दुर्घटनामा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको बताइएको छ । प्रान्तीय राजधानीबाट उडेको पाँच मिनेटमै विमान दुर्घटना भएको...
श्राेत : रेडियाे अमरगढी, डडेल्धुरा
वैदेशिक रोजगार विभागले मागपत्रको प्रमाणीकरण र श्रमिक छनोट प्रक्रियाका काम सन् २०२० जनवरी १ देखि अनलाइन प्रणालीबाट सुरु गरेको छ । विभागले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्या्दित, सुरक्षित र भरपर्दो बनाउने...