रसुवाकाे मुलखर्कमा बस दुर्घटना

FILE PHOTO

रसुवामा बस दुर्घटना भएको छ । राजधानी काठमाडौबाट रसुवाको स्याफ्रुका लागि छुटेको प्र ३ १००५ र ९४६५ बस पासाङल्यामु सडकको कालिकास्थान धुन्चे सडक खण्डको कालिका गाउँपालिका वडा नं. १ मुलखर्क दुर्घटना भएको हो । सडकबाट १०० मिटर तल खस्दा दुर्घटना हुदा नौ जना घाइते भएका छन् । घाइते मध्ये दुईजनाको अबस्था गम्भीर रहेको छ । चालक सहचालक बाहेक बसमा नौ यात्रु सवार थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्