लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका व्यवसायिक सटरमा डोजर

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको परिसरमा रहेका व्यवसायिक सटरमा डोजर चलाइएको छ । अस्पताल प्रसासनले पटक-पटक सुचना जारी गरि खाली गर्न आग्रह गरे पनि व्यवसायीहरुले अटेर गरेपछि अस्पताल प्रशासनद्वारा डोजर लगाइएको...

नेपालले दियो चीनलाई एक लाख थान मास्क

काठमाडौं । नेपालले कोरोना भाइरससँग जुधिरहेको चीनलाई एक लाख थान मास्क सहयोग गरेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई मास्क...

कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण शुक्रवार बसेको प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर अवरोध गरेका हुन् । सभामुख अग्नि...

प्रतिनिधिसभाको बैठक आज बस्ने, अख्तियारको विश्वसनियता माथि प्रश्न उठेको आरोप

प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले अबरोध गरेको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । सभामुखले हिजोको बैठक शुरु भएको घोषणा गर्नासाथ प्रमुख विपक्षी नेपाली कांग्रेसका सचेतक पुष्पा भुषालले ललिता निवास...

नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित, पत्रकार बन्न परीक्षा दिनुनपर्ने

राष्ट्रियसभाको बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस भनी प्रस्ताव प्रस्तुत...

चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्न प्रधानमन्त्रीकाे निर्देशन

चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिवार भएको विशेष बैठकमा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई...

कोरोना भाइरसका लक्षणहरु, संक्रमणबाट बच्न के गर्ने ?

कोरोेना भाइरस अरु रोगहरुजस्तै एक प्रकारको ब्याक्ट्रेरियल भाइरस नै हो । यो सन् २००३ मा चीनमा पहिचान भएकोे भाइरस हो । विभिन्न प्रकारका रहेको यस भाइरसअन्तर्गत पनि ‘सार्स’ कोरोना भाइरसलाई...

कोरोना भाइरस पत्ता लगाउने डाक्टरकाे कोरोनाले लियाे ज्यान, चीनमा मृत्यु हुनेकाे संख्या ६ सय ३६ पुग्याे

चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुनसक्ने चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको कोरोनाकै कारण ज्यान गएको छ । वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ ३४ वर्षीय डाक्टर वेनले गएको डिसेम्बर ३० तारिखमा...

पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना

शुक्रबार दिउँसो पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण दिउँसोको समयमा पश्चिममी पहाडी र...

प्रदेश नं. १ को नामाकरणको विषयलाई सभामा पेश गर्न सांसदहरुको जोड

प्रदेश न‌म्बर १ सभामा बिहीबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा प्रदेशको नामलाई प्रवेश गराउनु पर्ने सांसदहरुले आवाज उठाएका छन् । संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेले प्रदेश सभाको पाँचौ अधिवेशन...