पत्रकारको हकहितका लागि पेन्सन दिने व्यवस्था सुरु

वाग्मती प्रदेश सरकारले पत्रकारको हकहितका लागि पेन्सन दिने व्यवस्था शुरु गर्न लागेको छ । वाग्मती प्रदेश सरकारको प्रेस रजिस्टारको कार्यालयले ३० वर्ष पत्रकारिता गरेको र ६० वर्ष उमेर पूरा गरेका...

प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ एक कार्यक्रमकाबीच सार्वजनिक भएको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तक विमोचन...

यातायात व्यवस्था विभागले फागुन अन्तिमबाट इम्बोस्ड नम्बरको आवेदन खुला गर्ने

यातायात व्यवस्था विभागले फागुन अन्तिमबाट इम्बोस्ड नम्बरको आवेदन खुला गर्ने भएको छ । अन्तिम तयारी भएको र फागुन अन्तिमसम्म अनलाइन आवेदन खुला गरेर काम सुरु गर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले...

आज पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने, भाेली केही ठाउँमा चट्याङसहित पानी पर्ने

आज पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने मौसमविद्ले बताएका छन् । आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने छ । हिजो देशका विभिन्न ठाउँमा हिउँ र पानी...

कन्चनपुरमा मौलिक जरोकिलो पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालय उद्घाटन

कन्चनपुरको भीमदत्त नगरपालिकामा मौलिक जरोकिलो पार्टीको सुदूरपश्चिम प्रदेशको कार्यालय उद्घाटन गरिएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रदेशको कार्यालय उद्घाटन गरिएको हो । मौलिक जरोकिलो पार्टीका सुदूरपश्चिम प्रदेशका अध्यक्ष...

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा प्रस्थान

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा प्रस्थान गर्नुभएको छ । फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली गएराति...

निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले दिएको शिवरात्रीको शुभकामनामा गालीको बर्षा (कमेन्ट जस्ताकाे त्यस्तै )

बुधबार मन्त्रीबाट राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबार बिहानै दिएको शिवरात्रीको शुभकामनामा गालीको बर्षा भएको छ । शिवरात्री पर्वका अवसरमा बिहान पौने ७ बजे नै...

अर्थ सराेकारमा कर्मचारी आवश्यकता, नजानेकालाई सिकाइने

शुभम् मिडिया प्रा.लि. द्वारा सञ्चालित आर्थिक समाचार पोर्टल www.arthasarokar.com का लागि केही कर्मचारी माग गरिएको छ । आर्थिक क्षेत्रको अग्रणी अनलाइन पत्रिकाको रुपमा सञ्चालन हुदैँ आएको अर्थ सरोकार डट कममा...

वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यका मानिस बस्न अयोग्य

वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यका मानिस बस्न अयोग्य अवस्थामा पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हावाको गुणस्तर सूचकाङ्क अक्वा १ सय ४० सम्म मानिस बस्न योग्य हुने भए पनि...

सुनको भाउ दिनप्रतिदिन उकालो, तोलाको ७८ हजार १ सय रुपैयाँमा काराेबार

सुनको भाउ दिनप्रतिदिन उकालो लागेको छ । फागुन महिना लागेदेखि नै बढ्न थालेको सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी...

आज मध्य र पश्चिममा मेघ गर्जनसहित पानी पर्ने, चट्याङ पर्ने संभावना रहेकाले सचेत रहन अपिल

आज मध्य र पश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पश्चिमका पहाडी तथा हिमाली केही ठाउँमा चट्याङ पर्ने संभावना रहेकाले...

हिन्दू धर्मावलम्बीले आज महा–शिवरात्रि पर्व मनाउँदै, पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुईँचो

हिन्दू धर्मावलम्बीले आज महा–शिवरात्रि पर्व मनाउँदैछन् । फागुन कृष्ण चतुर्दशीका दिन पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दु धर्मावलम्बीहरुको विश्वास रहेको छ। हिन्दू धर्मावलम्बी बिहानैदेखि...