राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १८ जना सांसदहरु आजबाट बिदा हुँदैछन् । नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको कार्यकाल पनि...
अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेका छन् । उच्च अदालतले माघ ९ मा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो ।...
दक्षिण कोरियाले कोभिड–१९ विरूद्ध युद्धको घोषणा गरेको छ । राष्ट्रपति मुन जाइ इनले मंगलबार आफ्नो देश यो भाइरसको संक्रमण नियन्त्रणका लागि युद्धमा गइसकेको बताएका हुन् । राष्ट्रपति मुनले कोरोना रोकथामका...
सरकारले कोरोना भाइरसको सङ्क्रमण विश्वभर बढ्दै गएपछि भाइरस प्रभावित देशहरुलाई दिदैं आएको आगन्तुक (अन अराइभल) भिषा सुविधा स्थगित गरेको छ । सरकारले कोरोनाले सबैभन्दा बढी प्रभावित चीन, इरान, इटाली, दक्षिण...
राष्ट्रिय, क्षेत्रीय, अन्तरर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैत २० देखि २२ गतेसम्म राजधानीमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रम...
काठमाडौं – होली पर्व सुरु भएको दिनको रुपमा आज काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । मंगलबार बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको हो । वसन्तपुरमा चीर ठड्याएपछि...
नियन्त्रणमा लिएको सुन बाँडीचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिफारिस गरेको छ । चीनको केरुङबाट नेपाल...
पार्टी निर्णय कार्यान्वयन नगरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने तयारी नेकपा सचिवालयका शीर्ष नेताहरुको रहेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बुधबार सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका...
राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि आज दार्चुला र बैतडीका चार स्थानीय तहमा सार्वजनिक विदा दिईएको छ । आज राष्ट्रपति बैतडी जाने भएपछि बैतडीको दशरथचन्द र पाटन नगरपालिकाले सार्वजनीक बिदा दिने...
बिहीबार मध्य र पूर्वको पहाडी क्षेत्रसहित पश्चिमको मौसम आशिंकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । तर मौसम बदली भए पनि पानी भने कतै पनि नपर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको...
चन्द्र प्रसाद भाट,अछाम । नेेेेेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न भन्दै अछामका स्थानीय तहहरुले सुरुमा प्रचारप्रसार गरेको भएपनि भ्रमण बर्ष सुरु भएको २ महिना बित्नै लाग्दा पनि अछामका पर्यटकिय...
भारतको राजधानी नयाँ दिल्लीमा दशकौं यताको सबैभन्दा खराब हिंसा भएका छन् । नयाँ नागरिकता कानूनको पक्ष र विपक्षमा सुरु भएको प्रदर्शन हिंसाको रुपमा लिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उक्त...