सुदूरपश्चिम प्रदेश : प्रदेशकाे नाम र राजधानी ताेक्न मै बित्याे २ बर्ष

प्रदेशको नामकरण सुदूरपश्चिम घोषणा गर्नु र गोदावरी नगरपालिकाको तेघरीलाई राजधानी तोक्नुलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षको सबैभन्दा ठूलो उपलब्धि मानेको छ । कर्मचारीतन्त्रको अभाव र ऐन कानुन निर्माणका चुनौती क्रमशः...

हुम्लामा भएको निरन्तर हिमपातले चिसो बढ्याे, कृषकहरुलाई भने राहत

हुम्लामा शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँचमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको...

छ महिनाभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक बन्दै

विदेशीलाई पहिलो प्रभाव पार्ने मुलुकको एकमात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ का रुपमा रुपान्तरण गर्ने कार्य तीब्र गतिमा अघि बढेको छ । अघिल्लो वर्षनै उद्घाटन गर्ने योजना रहेको विमानस्थलको यो...

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार, समान्य हिँडडुल गराउन थालियाे

मिर्गौला प्रत्यारोपण पछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समान्य हिँडडुल गराउन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले अपरान्ह विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा क्रमिक...

कोरोना भाइरसको असर नेपाली मास्क उद्योगमा, कच्चा पदार्थकाे अभाव

कोरोना भाइरसको असर नेपाली मास्क उद्योगमा पनि परेको छ । कोरनाको संक्रमण देखिएपछि चीनले वस्तु निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव नेपाली उद्योगमा पनि परेको छ । नेपाली उद्योगले ‘एयर फिल्टर मास्क’...

ज्ञानेन्द्र शाहीको नेतृत्वमा घोषणा गरिएको अभियानको नाम परिवर्तन गर्न माग

ज्ञानेन्द्र शाहीको नेतृत्वमा केहि दिन अगाडी घोषणा गरिएको अभियानको नाम परिवर्तन गर्नुपर्ने आवाज उठेको छ । विहिवार हाम्रो नेपाल हामी नेपाली अभियान, जापानले एक विज्ञप्ती जारी गर्दै ज्ञानेन्द्र शाहीको नेतृत्वमा...

कोरनाको संक्रमणबाट बच्च नगरक्षेत्रभित्र सतर्कता अपनाउने बेदकोट नगरपालिकाको निर्णय

कञ्चनपुरको बेदकोट नगरपालिकाले कोरना भाइरसको संक्रमणबाट जोगिन सम्पूर्णलाई अपिल गरेको छ । शुक्रवार बसेको बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिन विभिन्न नीति अघि सारेको छ । जसमा भाइरसबाट जोगिन हात नमिलाउने,...

कोरोना बाट बच्नका लागि भिडभाडमा सामिल नहुन दार्चुला प्रशासनको आग्रह

रमेश खत्री -दार्चुला जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सुचना जारी गर्दै भीडभाडमा सामिल नहुन आग्रह गरेको छ । कोरोना भाईरसको संक्रमण विश्वभरी फैलिरहेकाले अर्को सूचना नभए सम्मका लागि भेला हुन,...

नेपाल आउँदा भाइरसमुक्त सर्टिफिकेट लिएर आउने व्यवस्था गरौंः सांसद बडु

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नेपाल प्रवेश गर्ने यात्रुलाई जुन मुलुकबाट आउँदैछन, त्यहि मुलकमैं कोरोना भाइरस मुक्त भएको प्रमाणसहित पठाउन लगाउने र नेपालका प्रवेश विन्दूमा थप चेकजाँच...

कोरोना भाइरस संक्रमणबारे संसदमामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

प्रतिनिधिसभाको आज (शुक्रवार) को बैठकमा विश्वव्यापी बनिरहेको कोरोना भाइरस संक्रमणबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको नियम ७१ बमोजिम आजको...

अब जापानबाट साेझै आईएमई पे मोबाइल वालेटमा पैसा पठाउन सकिने

‘आईएमई पे’ एपले ‘नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो’ योजना ल्याएको छ । योजना अनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आईएमई पे’ मोबाइल वालेटमा पैसा पठाउन...

दिल्लीमा भएको हिंसा प्रति इरानका सर्वाेच्च नेता आयातुल्लाह खामेनेईद्वारा भारतकाे निन्दा

इरानका सर्वाेच्च नेता आयातुल्लाह खामेनेईले दिल्लीमा भएको हिंसालाई लिएर भारतको निन्दा गरेका छन् । दिल्लीको उत्तर–पूर्वी जिल्लामा गएको २४–२६ फेब्रुअरीमा भएको हिंसामा अहिलेसम्म झण्डै ५० जनाको ज्यान गइसकेको छ भने...