भारतमा  मे ३ अर्थात बैशाख २१ गते सम्म लकडाउन लम्बियो

काठमाडौँ –भारतमा मे ३ तारिख सम्म लकडाउन हुने भएको छ ।

मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा ३ मे अर्थात बैशाख २१ गते सम्म लकडाउन हुने घोषणा गरेका हुन् । उनले सबै देशवासीहरुमा मे ३ तारिखसम्म धैर्य भएर लकडाउनको पालना गर्न आग्रह समेत गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्