नेकपा एमालेको तर्फबाट लेकम गाउँपालिका-५ को वडा अध्यक्ष पदकालागि बोहराको दाबी 

दार्चुला –  दार्चुलाको लेकम गाउँपालिका वडा नं. ५ काे वडा अध्यक्ष पदका लागि राजेन्द्रसिंह बोहराले दावी गरेका छन् । नेकपा एमालेकाे तर्फबाट बाेहराले वडा अध्यक्ष पदमा दावी गरेका हुन् । यस अघिको चुनावमा वडा नं. ५ नेपाली काँग्रेसले जितेकाे थियाे । अध्यक्षका दावेदार बाेहरा युवा नेता हुन् । ‘नेकपा एमालेबाट वडा अध्यक्ष पदका अाकाङ्क्षि धैरै भएपनि सबैले मलाई सर्वसम्मत गर्नुहुनेछ भन्ने कुरामा विश्वस्त छु’ बोहराले भने । वडा कमिटीमा थप छलफल गरेर उम्मेदवारकाे टुंगो लगाउने नेता बोहराले जानकारी दिए ।
बैशाख ३० गतेका लागि ताेकिएको स्थानीय तह निर्वाचन नजिकिदै गर्दा गाउँ गाउँमा चुनावि सरगर्मी बढेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्