संसदको दास्रो बैठकमा पनि एमालेको अवरोध, १५ मिनेटका लागि स्थगित

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संविधान, कानुनको बर्खिलाप आफूले कुनै काम नगरेको प्रस्ट पारेका छन् । बुधबार प्रतिनिधिसभाको दोस्रो बैठक आरम्भ भएलगत्तै नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुख सापकोटाले आफू संविधान, ऐन, कानुनअनुसार अघि बढ्न प्रतिवद्ध रहेको बताएका थिए । एमालेको निरन्तरको नाराबाजीका कारण दास्रो बैठक पनि १५ मिनेटका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्