चीनले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदानमा उपलब्ध गराउने

काठमाडौं – चीनले नेपाललाई थप १६ लाख मात्रा खोप उपलब्ध गराउनेभएको छ ।

शुक्रबार नेपालका लागि चिनियाँ राजदूत हो याङ्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सो कुराको जानकारी गराएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्