निर्वाचन आयोगको निर्णयबारे प्रचण्ड–नेपाल पक्षले विज्ञहरुसँग छलफल गर्ने

File Photo

काठमाडौँ – नेकपा विवादमा निर्वाचन आयोगको निर्णयबारे प्रचण्ड–नेपाल पक्षले विज्ञहरुसँग छलफल गर्ने भएका छन्।

आयोगका केही सकारात्मक निर्णय भएपनि उसमा सरकारको छाया देखिएकाले विज्ञहरुसँग छलफल गरेर अघि बढ्ने कानुन व्यवसायी समेत रहेका प्रचण्ड–नेपाल समुहले जनाएको छ ।

अल्पमतमा रहेका प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउनै नसक्ने भन्नु बहुमतको विपरित रहेको प्रचण्ड–नेपाल पक्षको बुझाई छ । यस विषयमा पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गर्ने समेत प्रचण्ड–नेपाल समुहले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्