प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, ६ जना मन्त्री थपिए (नामावली सहित)

FILE PHOTO

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै सात जना मन्त्रीले राजीनामा दिएकाले रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्री ओलीले मन्त्री नियुक्तिको तयारी गर्नुभएको हो ।
पूर्वमाओवादीतर्फका टोपबहादुर रायमाझी, प्रभु शाह, दावा तामाङ, गौरीशङ्कर चौधरी, मणि थापालगायतका नेताहरूलाई मन्त्री नियुक्त गर्न लागिएको बालुवाटार स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्