बिहिबार थप १ हजार ९ सय ११ जनामा कोरोना पुष्टि, उपत्यकामा ९ सय ४३

काठमाडौँ – नेपालमा बिहिबार थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा १ हजार ९ सय ११ जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै काठमाडौँमा ८ सय १७ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ६८ जना गरी उपत्यकामा ९ सय ४३ जना नयाँ संक्रमित थपिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्