दार्चुलाको नौगाड गाउँपालिकाका एक पुरुषमा कोरना संक्रमण पुष्टि

काठमाडौँ – दार्चुलाको नौगाड गाउँपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा गरिएएको परीक्षणमा नौगाडा गाउँपालिकाका २८ वर्षिया पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ४६ र २५ वर्षिया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्