काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम रहे पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिला गरी मतदान सुरु गर्न लागिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
कांग्रेस महाधिवेशन: भोलि बिहान १० बजेदेखि मतदान




