नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

काठमाडौं – सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले डा. गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरेको हो।

समितिमा अर्थ सचिव घनश्याम उपाध्यायभूवनकुमार दाहाल सदस्यका रूपमा रहनेछन्। सूचना, सञ्चार तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाका अनुसार उक्त समितिले योग्य उम्मेदवारको छनोट गरी सरकारलाई सिफारिस गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्