अरु देशको भन्दा भारतबाट आएको कोरोना भाइरस कडाः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस कडा भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा नीति तथा छलफलमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले अरु देशको कोरोना भाइरस भन्दा भारतबाट आएको भाइरस कडा भएको बताएका हुन् । उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए । उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्