हवाई उडानको प्रतिबन्ध जेठ २ गतेसम्म

FILE PHOTO

काठमाडाैँ – सरकारले आन्तरिक र अन्तर्रा्ष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्न समितिले सिफारिस गरेको छ । यस अघि सरकारले वैशाख १८ गतेसम्म हवाई उडानमा प्रतिबन्ध लगाएको थियो ।

उच्चस्तरीय समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीलेआन्तरिक र अन्तर्रा्ष्ट्रिय दुवै उडानको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्ने निर्णय समितिले गरेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्