‘दोषी भए सजाय देऊ, नत्र विश्वकप खेल्न देऊ’

काठमाडौं – गायिका रचना रिमालले क्रिकेटर सन्दीप लामिछानेलाई दोषी भए सजाय दिन र निर्दोष भए विश्वकप खेल्न दिन माग गरेकी छन् ।

आज आइतबारका लागि तोकिएको पेशी पनि ‘हेर्न नमिल्ने’मा परेपछि गायिका रिमालले सामाजिक सञ्जालमा लेख्दै असन्तुष्टि पोखेकी हुन् ।

उनले लेखेकी छन्– ‘दोषी भए कानुन अनुसार सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ ।’ उनको पोष्टमा सन्दीपका समर्थकले सहमत जनाएका छन्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्